-
प्रधानमन्त्रीको भारत भ्रमणबारे सदनलाई जानकारी गराउन कांग्रेसको माग
काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणबारे सदनलाई जानकारी गराउन माग गरेको छ । शुक्रबार प्रतिनिधि सभाको बैठकमा पार्टीका तर्फबाट बोल्दै कांग्रेस प्रमुख सचेतक रमेश लेखकले मन्त्री विदेश जाँदा समेत सदनलाई जानकारी गराउनुपर्ने संसदीय परम्परा रहेको बताए । प्रधानमन्त्री प्रचण्डले पाँच दिन अघि भारत भ्रमण गरेका थिए । उक्त भ्रमणबारे…
-
धार्मिक पर्यटकको मुख्य गन्तव्य बन्दै अर्घाखाँचीको सुपादेउराली
बुटवल । भौगोलिक र प्राकृतिक दृस्ठिले सिङ्गारिएको ,उच्च पहाड अर्थात समुन्द्री सतह देखि ४५०० फिटको उचाइमा अबस्थित अर्घाखाँची जिल्लाको मध्य भागमा रहेको देबि मन्दिर हो सुपादेउराली। एसको महत्व अहिले हिन्दु धर्मावलम्बीहरु माझ बढदै गैरहेकोछ। स्रदापुर्बक सुपादेउरालि माताको सम्मान गरियो भने मनोकान्छा पूरा हुन्छ भन्ने भनाइ पनि स्थापित छ यो भनाइलाइ मन्दिरको इतिहासका किम्बदन्तिले एसरी प्रमाणित…
-
बिरामीको चाँप संगै लुम्बिनी प्रादेशिक अस्पतालमा थप सेवा
रुपन्देही । बुटवल स्थीत लुम्बिनी प्रादेशिक अस्पतालमा सेवा विस्तार गरिएको छ । आइतवार विस्तारित स्वास्थ्य सेवा मा न्यूरो एच.डी.यु (नयाँ भवनमा) एनआइसियु (बेड विस्तार) , एसएनसियु सेवा थप गरिएको छ । त्यस्तै बाल तथा प्रसुति विभाग टिकट काउन्टर तथा ल्याब रिपोर्ट एस.एम.एस सेवा पनि थप गरिएको छ । यी सेवा विस्तार तथा शुभारम्भ प्रदेशका स्वास्थ्य…
-
बागलुङमा चारपाङ्ग्रेको लाइसेन्स परीक्षा पुनःसञ्चालन हुँदै
म्याग्दी । म्याग्दीलगायत साविक धवलागिरि क्षेत्रका सेवाग्राहीलाई लक्षित गरेर बागलुङमा ११ वर्षपछि पुनः चारपाङ्ग्रे सवारी साधनको चालक अनुमतिपत्र (लाइसेन्स) परीक्षा सञ्चालन हुने भएको छ । नयाँ मापदण्डअनुसारको संरचना नहुँदा विसं २०६९ देखि चारपाङ्ग्रेको प्रयोगात्मक (ट्रायल) परीक्षा बागलुङमा हुनसकेको थिएन । यातायात व्यवस्था कार्यालयका प्रमुख पारसिंह थापाले यसै महिनादेखि चारपाङ्ग्रे सवारीसाधनको ‘लाइसेन्स’ परीक्षा सुरु गर्ने ट्रायल…
-
सुन कान्डको बिसयमा मेरो चरित्र हत्या गर्न खोजियो: नेता माओवादी बर्समान पुन
काठमाडौ । नेपाल कम्युनिस्ट पार्टी माओबादी केन्द्रका सचिब बर्समान पुनले आफुलाइ सुन कान्डमा जोडेर आफ्नो ब्यक्तिगत चरित्र हत्या गर्न खोजेको आरोप लगाएकाछन। अहिले सामाजिक सन्जाल र केही मिडियाहरुमा उनी सङ्गै १०० किलो सुनकान्डमा जोडिएका एक चिनियाँ नागरिक सङ्गै बसेर खाना खाइरहेको तस्बिर बाहिरिएपछी सो सुन कान्डमा उनको पनि सङ्ग्लग्नता हुनसक्ने भनी समाचारहरु आइरहेकाछन।सो कुरालाइ माओबादी…