-
बागलुङमा चारपाङ्ग्रेको लाइसेन्स परीक्षा पुनःसञ्चालन हुँदै
म्याग्दी । म्याग्दीलगायत साविक धवलागिरि क्षेत्रका सेवाग्राहीलाई लक्षित गरेर बागलुङमा ११ वर्षपछि पुनः चारपाङ्ग्रे सवारी साधनको चालक अनुमतिपत्र (लाइसेन्स) परीक्षा सञ्चालन हुने भएको छ । नयाँ मापदण्डअनुसारको संरचना नहुँदा विसं २०६९ देखि चारपाङ्ग्रेको प्रयोगात्मक (ट्रायल) परीक्षा बागलुङमा हुनसकेको थिएन । यातायात व्यवस्था कार्यालयका प्रमुख पारसिंह थापाले यसै महिनादेखि चारपाङ्ग्रे सवारीसाधनको ‘लाइसेन्स’ परीक्षा सुरु गर्ने ट्रायल…
-
सुन कान्डको बिसयमा मेरो चरित्र हत्या गर्न खोजियो: नेता माओवादी बर्समान पुन
काठमाडौ । नेपाल कम्युनिस्ट पार्टी माओबादी केन्द्रका सचिब बर्समान पुनले आफुलाइ सुन कान्डमा जोडेर आफ्नो ब्यक्तिगत चरित्र हत्या गर्न खोजेको आरोप लगाएकाछन। अहिले सामाजिक सन्जाल र केही मिडियाहरुमा उनी सङ्गै १०० किलो सुनकान्डमा जोडिएका एक चिनियाँ नागरिक सङ्गै बसेर खाना खाइरहेको तस्बिर बाहिरिएपछी सो सुन कान्डमा उनको पनि सङ्ग्लग्नता हुनसक्ने भनी समाचारहरु आइरहेकाछन।सो कुरालाइ माओबादी…