-
धार्मिक पर्यटकको मुख्य गन्तव्य बन्दै अर्घाखाँचीको सुपादेउराली
बुटवल । भौगोलिक र प्राकृतिक दृस्ठिले सिङ्गारिएको ,उच्च पहाड अर्थात समुन्द्री सतह देखि ४५०० फिटको उचाइमा अबस्थित अर्घाखाँची जिल्लाको मध्य भागमा रहेको देबि मन्दिर हो सुपादेउराली। एसको महत्व अहिले हिन्दु धर्मावलम्बीहरु माझ बढदै गैरहेकोछ। स्रदापुर्बक सुपादेउरालि माताको सम्मान गरियो भने मनोकान्छा पूरा हुन्छ भन्ने भनाइ पनि स्थापित छ यो भनाइलाइ मन्दिरको इतिहासका किम्बदन्तिले एसरी प्रमाणित…